Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु

साउन, ३ काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु भएको हो ।

बैठकमा पार्टीका पूर्व अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दिपक बोहरा, उपाध्यक्षहरू, महामन्त्रीहरू, केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरुको उपस्थिति रहेको छ । बैठकमा साउन ५ गतेदेखि शुरु हुने केन्द्रीय कार्यसमितिको बैठकमा पेश हुने प्रतिवेदनहरू, दोस्रो चरणको आन्दोलनको मोडालिटी लगायत विविध विषयमा छलफल हुनेछ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com