Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

शनिबार ८ जनामा कोरोना संक्रमण पुष्टि

जेठ, १४ काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ८ जनामा संक्रमण पुष्टि भएको हो।

एक हजार ९६९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। एक हजार ११९ जनाको पिसिआर र ८ सय ५० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै १५ जना कोरोनामुक्त भएका छन्।

अहिले देशभर ११४ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com