Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

१६ जिल्लामा नेकपा माओवादी केन्द्र शून्य

जेठ, ६ काठमाडौं । काठमाडौं उपत्यकाका तीनसहित १६ जिल्लामा नेकपा माओवादी केन्द्र शून्य हुने अवस्था देखिएको छ।
नतिजा आइसकेका केही जिल्ला र अन्तिम चरणमा रहेकका जिल्ला केलाउँदा माओवादी उपत्यका मात्र नभइ पोखरा महानगर रहेको कास्कीमा समेत पालिकाविहीन भएको छ।

माओवादीले काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, धनकुटा, संखुवासभा, तेह्रथुम, रसुवा, लमजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी, नवलपरासी पूर्व र बाजुराका एउटै पालिकामा प्रमुख जित्न सकेको छैन।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com