बढ्यो सुनको मूल्य

असार, ८ काठमाडौं । आजा साताको पहिलो दिन अर्थात आइतबार सुनको मूल्यमा वृद्धि भएको छ। शुक्रबार प्रतितोला एक लाख ९४ हजार सात सय रुपैयाँ रहेको सुनको मूल्य आज आज तोलामा एक लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। शुक्रबार प्रतितोला दुई हजार एक सय ५० रुपैयाँ रहेको चाँदीको भाउ आज आज प्रतितोला दुई हजार एक सय ६० रुपैयाँ पुगेको छ। चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ।