Yeti Khabar

२०८१ बैशाख १९, बुधबार - Wed May, 2024 -

विमानस्थलबाट सुन र मोबाइलसहित दुई जनालाई पक्राउ

काठमाडौं ११ वैशाख । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन र मोबाइलसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीले आज विमानस्थलको आगमन टनेल गेटबाट रोल्पाको त्रिवेणी गाउँपालिका ३ का खिमराज डाँगी र दाङको तुल्सीपुर उपमहानगरपालिका६ का प्रताप चौधरीलाई पक्राउ गरेको हो।

दुबईबाट हिमालयन एयरमार्फत् काठमाडौं आएका डाँगीबाट प्रहरीले २ लाख ९० हजार बराबरको दुई वटा आइफोन बरामद गरेको छ।
त्यस्तै, उनको साथबाट २ लाख १६ हजार २६२ रुपैयाँ बराबरको सुनको बेरूवा औंठी पनि बरामद भएको प्रहरीले जनाएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com