Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमका मुख्यमन्त्रीलाइ विश्वासको मत दिने

फागुन,२१ काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने भएको छ।
आज बसेको प्रदेश संसदीय दलको बैठकले शाहलाई विश्वासको मत दिने र सरकारमा पनि सहभागी हुने निर्णय गरेको संसदीय दलका नेता रामेश्वर चौधरीले बताए ।

शाहले आजै प्रदेश सभामा विश्वासको मत लिन लागेका छन्। उनलाई माओवादी केन्द्रले पनि विश्वासको मत दिने बताएको छ।
५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १९, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी) ४ जना र राप्रपाका १ सांसद छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com