Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

माओवादीले जित्दा मात्र संघीयता, लोकतन्त्र, गणतन्त्रको रक्षा हन्छ : प्रचण्ड

१० चैत काठमार्डौ , चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बिहानैदेखि चितवनमा व्यस्त रहेका छन । आफ्नो क्षेत्रअन्तर्गतको माडीमा पुगेर उनले सडक र पुल उद्घाटन गरे।

माडी नगरपालिकाको मेयर नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । त्यहाँका जनप्रतिनिधि लालमाडी बनाउन लागेको भन्दै शुभकानासमेत दिए । ‘तपाईंहरु लाल माडी निर्माणको अभियानमा जुट्नुभएको छ प्रचण्डले भने, ‘त्यसको सफलताको शुभकामना व्यक्त गर्दछु । पार्टी नेतृत्व र जनप्रतिनिधिको हैसियतले म तपाईंहरुको साथमा सधै हुनेछु ।

प्रचण्डले माओवादीका लागि निर्वाचन सामान्य चुनाव मात्रै नरहेको बताए। ‘निर्वाचन आउँछ जान्छ, जित र हार हुन्छ तर हाम्रो लागी यो निर्वाचन सामान्य चुनाव मात्र होइन ‘हामीले जित्दा मात्र संघीयता, लोकतन्त्र, गणतन्त्रको रक्षा हन्छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com