Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

कुखुराको अण्डाभित्र लागुपदार्थ ल्याउदै गरेको अवस्थामा दुइजना पक्राउ

फागुन, ५ काठमाडौं । झापामा कुखुराको अण्डाभित्र लागुपदार्थ ल्याउदै गरेको अवस्थामा दुइजना पक्राउ परेका छन्। नेपाल भारत सिमानाको मेची पुलबाट उनीहरु पक्राउ परेका हुन्। शंका लागी प्रहरीले चेकजाँच गर्दा अण्डा खाली गरी प्लास्टिकमा पोको पारेको अवस्थामा खैरो हिरोइनसहित उनीहरुलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ३ बस्ने ऐतराज इवा र प्रकाश खाति रहेको प्रहरीले बताएको छ। हिजो अपरान्ह नेपाल प्रहरी र लागुपदार्थ नियन्त्रण ब्युरोको संयुक्त टोलीले हातमा बोकिराखेको अण्डाको क्यारेटमा लुकाइराखेको लागुपदार्थसहित उनीहरुलाई पक्राउ गरेको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com