Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

अबको मुख्य कार्य भनेको चुनावमा कसरी जाने विमला केसी

काठमाडौं ४ चैत वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई लिएर राजनीतिक दलहरु चुनावी मैदानमा होमिइसकेका छन् । कर्णालीमा पनि प्रमुख राजनीतिक दलहरुले आ–आफ्नो लेखाजोखा गर्न थालेका छन्भने माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीकी अध्यक्ष एवं कर्णाली प्रदेशको पूर्व मन्त्री विमला केसी कर्णालीमा माओवादी केन्द्र नै पहिलो शक्ति बन्ने दाबी गरेकी छिन् ।

महाधिवेशनमा लिएको वैचारिक, राजनीतिक लाइनबारे प्रस्ट पारिएको थियो । अर्को कुरा, एमसीसीलाई लिएर छरिएको भ्रमलाई चिर्नु र आगामी स्थानीय तहको निर्वाचनमा पहिलो शक्ति कसरी बन्ने भन्ने नै प्रशिक्षणको उद्देश्य थियो । विगतका कमजोरीलाई शक्तिमा रुपान्तरण गर्ने र स्थानीय निर्वाचनमा कसरी जाने भन्नेबारे छलफल भयो । अबको मुख्य कार्य भनेको चुनावमा कसरी जाने भन्ने नै छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com