Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

एमाले नेता बालकृष्ण ढुंगेल आफ्नै निवासमा मृत फेला

असोज,२२ काठमाडौं । एमाले नेता बालकृष्ण ढुंगेल आफ्नै निवासको शौचालयमा मृत भेटिएका छन् । उनी गठ्ठाघरस्थित घरमा एक्लै थिए ।
उनको शौचालयमा लडेर मृत्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । ढुंगेलको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सशस्त्र द्वन्द्वकालमा उज्जन श्रेष्ठको हत्यामा संलग्नताको कशुरमा सर्बोच्च अदालतले उनलाई जन्मकैदको सजाय तोकेको थियो । तर, नेकपाकालीन समयमा आममाफी दिएर उनी जेलमुक्त भएका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com