Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

रुकुममा भएको बस दुर्घटनामा चार जनाको मृत्यु १२ जना घाइते

असोज,६ काठमाडौं । रुकुमपूर्वमा बस दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ।

आज दिउँसो करिब ३ बजे भएको दुर्घटनामा परेर चार जनाको मृत्यु भएको हो।
साथै दुर्घटनामा परेर १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले बताउनु भयो ।

उनकाअनुसार दुई जना पुरुष र एक महिलाको मृत्यु भएको हो। मृतकको सनाखत भइसकेको छैन।
‘घटनास्थलमा प्रहरी पुगिसकेको छ ।

काठमाडौंबाट रुकुम पूर्वतर्फ जाँदै गरेको धौलागिरी यातायातको ग १ ख ९१०९ नम्बरको बस मध्यपहाडी लोकमार्ग भूमे गाउँपालिका-२ थाबाङ बगरमा दुर्घटनामा परेको डिएसपी डाँगीले जानकारी दिनुभयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com