Yeti Khabar

२०८१ श्रावण १, मंगलवार - Tue Jul, 2024 -

लागुऔषधसहित दुई जना पक्राउ

पुष,२५ काठमाडौं । धनुषामा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका वडा नम्बर–४ मखना बस्ने ३४ वर्षीय खालिल राइन र गणेशमान चारनाथ नगरपालिका–४ वीरेन्द्रबजार बस्ने २७ वर्षीय गुड्डु आलम रहेका छन् ।

विदेह नगरपालिका–१ महिनाथपुरमा रहेको महिनाथपुर नाकामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट महिनाथपुरको टोली र प्रहरी चौकी ठाडीबाट नेपाल प्रहरी सहितको संयुक्त टोलीले भारतबाट नेपाल आउँदै गरेका दुवैजनालाई चेकजाँचको क्रममा पक्राउ गरेको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com