Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

प्रधानमन्त्री देउवालाई भेटे अध्यक्ष ठाकुरले

काठमाडौं २८ ।लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग आज भेटघाट गरेका हुन । पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाको साथमा बालुवाटार पुगेका अध्यक्ष ठाकुरले मधेस मुद्दाको बारेमा छलफल गरेको बताइएको छन ।

जवाफमा प्रधानमन्त्री देउवाले नागरिकता विधेयकलगायतका विषय संसद्बाट पारित हुने विषय हो तर विपक्षी दल संसद् अवरोध गरेको कारण हुन नसकेको यद्यपि आफ्नो प्रयास जारी रहेको प्रतिक्रिया दिएको ती नेताले बताए । अध्यक्ष ठाकुर गत माघ २० गते पनि यिनै विषयका बारेमा प्रधानमन्त्री देउवालाई भेटेका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com