Yeti Khabar

२०८२ जेष्ठ ३१, शनिबार - Sat Jun, 2025 -

इजरायलले इरानमा आक्रमण गरेपछि तेलको मूल्य बढ्यो

FacebookTwitterViberEmailPrintFriendlyShare

इजरायलले इरानमा आक्रमण गरेपछि तेलको मूल्य बढेको छ । आक्रमण गर्ने घोषणा गरेदेखि नै तेलको मूल्य बढको हो । आज बिहान इजरायलले इरानको आणविक केन्द्रमा आक्रमण गरेपछि विभिन्न कम्पनीले १० प्रतिशतभन्दा धेरैले तेलको मूल्य बढाएका बीबीसीले जनाएको छ ।

व्यापारीहरूले इरान र इजरायल बीचको द्वन्द्वले इरानी तेल आपूर्तिलाई बाधा पु¥याउन सक्ने भन्दे चिन्ता व्यक्त गरेका छन् । कच्चा तेलको मूल्यमा भएको वृद्धिले खाद्यान्नको मूल्यदेखि गाडीको इन्धनको लागतसम्म सबै कुरालाई असर गर्छ ।

इजरायलले इरानमा आज बिहानदेखि लगातार आक्रमण गरिरहेको छ । आक्रमणपछि इरानको राजधानी तेहरानको हवाईमार्ग अस्थायी रूपमा बन्द गरिएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com