Yeti Khabar

२०८१ बैशाख २७, बिहीबार - Thu May, 2024 -

सांसद राजेन्द्र बजगाईँले गरे बिरामीको उद्धार

पुष,१७ काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले गोर्खाको उत्तरी क्षेत्रबाट एकजना गम्भीर बिरामी वृद्धलाई हेलिकप्टरबाट उद्धार गरेका छन्। सांसद बजगाईँले उत्तरी गोर्खाको चुम्नुब्री छेकम्पारका ७२ वर्षीय फुन्जो लामालाई काठमाडौं ल्याएका हुन् । ‘हिउँ पर्न थालेपछि त्यहाँका बासिन्दा तल ओर्लिनु पर्छ,’ उनले भने, ‘तल ओर्लिने बाटो छैन। हेलिकोप्टरबाट उद्धार गर्नुको विकल्प छैन।’

खास गरी यस क्षेत्रमा हवाइजहाज उडाउँदा चीनको आपत्ति हुने ठानेर मन्त्रीदेखि स्थानीय प्रशासनसम्मले अवरोध सिर्जना गर्ने गरेको सांसद बजगाईँको गुनासो छ । केही वर्षयता उनले दुर्गम गाउँका बासिन्दाको हेलिकोप्टरमा उद्धार गर्दै आएका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com