Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

पोखरा पुग्यो एमालेको सङ्कल्प यात्रा

मंसिर,२२ काठमाण्डौ । बैतडीको झुलाघाटबाट शुरु भएको एमालेको सङ्कल्प यात्रा पोखरा पुगेको छ । बैतडीबाट डडेलधुरा, डोटी, अछाम, दैलेख, सुर्खेत, सल्यान, रुकुम, गुल्मी, बाग्लुङ हुँदै एमालेको यात्रा हिजो कास्की पगेको छ ।

‘समृद्धिका लागि सङ्कल्प यात्रा’ भन्ने नारासहित ९ दिनअघि शुरु भएको यात्रा मध्यपहाडी लोकमार्ग पार गर्दै पुस १ गते पाँचथरको चिवा भञ्ज्याङमा पुगेर टुङ्गिने छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा १९ दिनसम्म चल्ने अभियानमा झन्डै २ हजार किलोमिटरको यात्रा र लाखौँ स्थानीयवासीसँग छलफल गर्ने एमालेले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com