Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

ग्वार्कोमा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु

कात्तिक, १३ काठमाडौ । ललितपुरको ग्वार्कोमा हिजो बेलुकी स्कोरपियो जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको निलो रङको स्कोरपियो जिपले पैदल हिँडिरहेकी अन्दाजी २६ वर्षीया युवतीलाई हिजो राति ठक्कर दिएको थियो ।

उपचारको लागि पाटन अस्पताल लैजाने क्रममा हिजो बेलुकी ८ बजे उनको बाटोमै मृत्यु भएको प्रहरी प्रभाग मंगलबजारले जनाएको छ ।

मृतकको सनाखत हुन बाँकी रहेको छ । दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।
न्युज कारखाना

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com