Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज अवतरण

काठमाडौं १५ वैशाख । व्यवसायिक उडानको तयारीका क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाजले सफल अवतरण गरेको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए ३३० ले बिहीबार ५ः५५ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

उडानमा पर्यटनमन्त्री, पर्यटन मन्त्रालय, नेपाल एयरलाइन्स र नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिहरू रहेका थिए । गौतमबुद्ध विमानस्थलमा जेठ २ गतेबाट नियमित उडान गर्ने तयारी रहेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com