Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

गठबन्धनको बैठक दुई बजे बस्ने

काठमाडौँ ६ वैशाख । आगामी स्थानीय तहको चुनावमा सिट बाँडफाँटका लागि बोलाइएको सत्ता गठबन्धनको बैठक ३ घन्टा पछाडि सारिएको हो ।

सोमबार दिनभर छलफलपछि साढे ११ बजे बस्ने भनिएकोमा नेताहरुले पार्टीका आन्तरिक छफलका लागि समय आवश्यक भन्दै बैठक सारेका हुन् । त्यसअघि देउवाले पोखरा र भरतपुरबारे छलफल गर्न जिल्ला सभापतिहरुलाई काठमाडौं बोलाएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com