Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

प्रधानमन्त्री शेरबहादुर देउवा अपरान्ह ४ बजे स्वदेश फर्कने

काठमाडौं २० चैत । भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज स्वदेश फर्कने भएका छन्।
बनारसमा प्रधानमन्त्री देउवालाई उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथले स्वागत गर्ने कार्यक्रम छ।
बनारसका विश्वनाथलगायत मन्दिरमा प्रधानमन्त्री देउवाले पूजाआजा गर्ने कार्यक्रम पनि छ।
प्रधानमन्त्री देउवा बनारसबाट नयाँदिल्ली पुगेर त्यहाँबाट अपरान्ह ४ बजे स्वदेश फर्कने कार्यक्रम छ।

प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा गएका थिए। शनिबार देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता भएको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com