Yeti Khabar

२०७९ आश्विन १६, आईतवार - Sun Oct, 2022 -

थप ४५ जनामा कोरोना भाइरस पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
४ हजार ७५२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका छन
२ हजार ९७८ जनाको पिसिआर र १ हजार ७७४ जनाको एन्टिजेन परीक्षण गरिएको हो।

२४ घन्टामा १४७ संक्रमित निको समेत भएका छन् भने २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com