थप ४५ जनामा कोरोना भाइरस पुष्टि
![](https://www.yetikhabar.com/wp-content/uploads/2022/03/coronavirus-1-2-1-1.jpg)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
४ हजार ७५२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका छन
२ हजार ९७८ जनाको पिसिआर र १ हजार ७७४ जनाको एन्टिजेन परीक्षण गरिएको हो।
![](https://www.yetikhabar.com/wp-content/uploads/2022/03/coronavirus-2-1.jpg)
२४ घन्टामा १४७ संक्रमित निको समेत भएका छन् भने २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य