Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

सरकार गयो अहंकार अझै गएन विश्वप्रकाश

५, चैत,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शर्माले आफ्नो गरिमा कायम राख्न पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका हुन ।
एमाले अध्यक्ष ओलीले आज एक कार्यक्रममा कांग्रेसलाई १३ सिटमा झारिदिने भनी अभिव्यक्ति दिएका थिय त्यसको प्रतिवाद गर्दै शर्माले भने, ‘पूर्वप्रधानमन्त्री तपाईं दलको मात्र होइन, देशको हो ।

कीर्तिपुरमा आयोजित एक कार्यक्रममा महामन्त्री शर्माले ओलीको अभिव्यक्ति अहंकारले भरिएको बताएका छन । ‘ओलीको सरकार गयो अहंकारले, गएन अहंकार अझै छ।
कांग्रेसलाई १३ सिटमा झार्ने ओलीको अभिव्यक्तिमा प्रतिउत्तर दिने समय प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवालाई नभएको उनले सुनाएका छन।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com