Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

खोप लगाएको प्रमाण पेस गर्नुपर्ने

अब विदेशबाट आएका यात्रुले कोरोनाको पूर्ण खोप लगाएको प्रमाणपत्र पेस गर्नुपर्ने भएको छ।
गत फागुन १६ गते बसेको मन्त्रिपरिषद बैठकले हवाई मार्ग तथा स्थल मार्ग भई आउने यात्रुका लागि सो मापदण्ड बनाउने निर्णय गरेको छ।
यस्तै, त्यस्तो प्रमाणपत्र पेस गर्न नसक्ने यात्रुले यात्रा सुरू गर्नु ७२ घण्टाभित्रको कोभिङ परीक्षणको नेगेटिभ रिपोर्ट भएको प्रमाणपत्र पेस गर्नुपर्नेछ।

नेपालबाट हवाई मार्ग भई अन्य मुलुक जाने यात्रुहरूका लागि गन्तव्य मुलुकको कोभिङ सम्बन्धी स्वास्थ्य प्रोटोकल सम्बन्धमा सम्बन्धित एयरलाइन्सले आफ्ना यात्रुहरूलाई जानकारी गराउनुपर्ने जनाएको हो।
कोभिड सम्बन्धमा यसअघि जारी भएका सूचना खारेज गरिएको अध्यागमन विभागले जनाएको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com