Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

साझा बसलाइ ३०० वटा विजुली बस किन्ने जिम्मा

३०० वटा बिजुली बस खरिदको जिम्मा पुनः साझा यातायातले नै पाएको छ । यसअघि बिजुली बस खरिद तथा सञ्चालनको जिम्मा साझा यातायात प्रालि साझा सहकारी लाई दिए पनि खोसेको सरकारले जो जिम्मा फेरि साझालाई नै दिएको हो ।

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७८ वैशाखमा बिजुली बस खरिद प्रक्रिया अघि बढाउन भन्दै साझालाई पत्र काटेको थियो । सरकारबाट स्वीकृति पाएलगत्तै साझाले बिजुली बस खरिद प्रक्रिया अघि बढाइएको साझा यातायातका महानिर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com