Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

थप ३९२ जनामा कोरोना भाइरसको संक्रमण

देशभर थप ३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।८ हजार ६९३ जनाको कोरोना परीक्षणगर्दा सो संख्यामा संक्रमित थपिएका छन । ५ हजार १०३ जनाको पिसिआर गर्दा २५६ र ३ हजार ५९० जनाको एन्टिजेन परीक्षण गर्दा ५६ जनामा संक्रमण पुष्टि भएको छ ।

यो सँगै देशभर १० हजार ९० जना सक्रिय संक्रमित छन ।बुधबार ९११ जना संक्रमित निको समेत भएका छन । यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु ।
काठमाडौँ उपत्यकामा ८७ जना संक्रमण पुष्टि भएको छ । ललितपुरमा १० र काठमाडौँमा ६७ जना संक्रमित थपिएका छन ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com