Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

करिब १० लाख दर्शनार्थी आउने महाशिवरात्रिमा

यसवर्ष शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा मेला तथा भगवानको दर्शन गर्न करिब १० लाख दर्शनार्थी आउने अनुमान गरिएको छ ।
मंगलबार पशपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन गरेर १० लाख दर्शनर्थी आउने अनुमान जानकारी गराएको छ ।

यस्तै यस वर्षको महाशिवरात्रिमा सवा करोड बजेट हुने अनुमान गरेको छ । डा. मिलन कुमार थापाले जानकारी दिनुभयो । यसैगरी स्वास्थ्य सेवा व्यवस्था, मेला बजार तथा साज सजावट व्यवस्था , स्वयंसेवा परिचालन व्यवस्था गरी १० उपसमिति गठन गरि महाशिवरात्रिको तयारी सुरु गरिएको जानकारि दिनुभयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com