Yeti Khabar

२०७९ मंसिर १९, सोमबार - Mon Dec, 2022 -

चिनियाँ विदेशमन्त्री वाङ यी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शनिबार साँझ भेटवार्ता

नेपालको भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शनिबार साँझ भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवासँग भेट्न चिनियाँ विदेशमन्त्री उनको निवास बालुवाटार पुगेका हुन् ।

सो अवसरमा परराष्ट्र मन्त्री नारायण खड्काको पनि उपस्थिति रहेको थियो । विदेशमन्त्री वाङ यीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी हस्तान्तरण गरेका थिए ।


नेपालको भ्रमणमा रहेकादेउ चिनियाँ विदेशमन्त्री वाङ यी र प्रधानमन्त्री शेरबहादुर वाबीच शनिबार साँझ भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवासँग भेट्न चिनियाँ विदेशमन्त्री उनको निवास बालुवाटार पुगेका हुन् ।

सो अवसरमा परराष्ट्र मन्त्री नारायण खड्काको पनि उपस्थिति रहेको थियो । विदेशमन्त्री वाङ यीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी हस्तान्तरण गरेका थिए ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com