Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

महाशिवरात्रिको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाह पशुपतिनाथको दर्शन

१७ फागुन, काठमाडौं । महाशिवरात्रिको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले पशुपतिनाथको दर्शन गरेका छन्।
पशुपति पुगेपछि सार्वसाधारणले उनको पक्षमा नारा लगाएका थिए भने भीडले उनको गाडीलाई घरेको थियो ।

यसअघि मंगलबार नै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनले पशुपतिनाथ मन्दिरको दर्शन र पूजा गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ
पूर्वराजा शाहले मंगलबार साँझ पशुपतिको मूल मन्दिर प्रवेश गरी विधिपूर्वक दर्शन गरेका हुन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com