Yeti Khabar

२०८२ असार १६, सोमबार - Mon Jun, 2025 -

असारमा पनि मेलम्चीको पानी बन्द हुँदैन : मन्त्री प्रदीप

माघ, ११ काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले असारमा पनि मेलम्चीको पानी काठमाडौँ ल्याउने प्रबन्ध मिलाइएको बताएका छन् । खानेपानी तथा सरसफाइ नियमावली, २०८१ सम्बन्धी खानेपानी मन्त्रालयको प्रेस नोट सार्वजनिक गर्दै उनले अब मेलम्चीको पानी बाह्रै महिना काठमाडौँ ल्याइने बताएका छन् ।

सो अवसरमा मन्त्री यादवले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मन्त्रालय आएर बहादुरी देखाउन खोजेको आरोप समेत लगाएका छन् । एक गाग्रो पानीले धरान बासीलाई नपुग्ने भन्दै उनले १ वर्षभित्र धरानमा पनिको सङ्कट समाधान गर्ने गरी काम अघि बढाउने बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com