Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

महानगरपालिकालाई पूर्ण साक्षरता सहर घोषणा

असार, ५ काठमाडौं । मेयर बालेन्द्र साहले काठमाडौं महानगरपालिकालाई पूर्ण साक्षरता सहर घोषणा गरिने बताएका छन् । आज नगरसभाको ११ औं अधिवेशनमार्फत आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका साहले महानगरपालिका लागि पूर्ण साक्षरता सहर घोषणा गरिने बताएका हुन् ।

महानगरको सांस्कृति सहरको रुपमा विकास गर्ने गरी स्थानीय नेपाल भाषाको विकास एवं प्रवद्र्धनका लागि जारी प्राथमिक तहदेखि ८ कक्षासम्मको नेपाल भाषाको अध्ययन अध्यापन कार्यक्रमलाई समेत आफुले निरन्तरता दिएको बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com