आज मन्त्रिपरिषद्को बैठक बस्दै

बैशाख, २५ काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ ५ बजे बस्नेछ।
आजको बैठकमा भारत र पाकिस्तानको दन्दको बारेमा र गभर्नर नियुक्ति, आगामी आर्थिक वर्षको बजेट, सरकारका कामकारबाही र समसामयिक राजनीतिकका विषयमा छलफल हुने सचिवालयले बताएको छ ।