Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

युभेन्ट्सलाई कोपा इटालियाको उपाधि

कोपा इटालिया फुटबलको उपाधि युभेन्ट्सले जितेको छ । रोमको स्टेडियो ओलिम्पिकोमा गएराति भएको सेमिफाइनल खेलमा घरेलु टोली एटलान्टलाई १–० गोल अन्तरले पराजित गर्दै युभेन्ट्स विजयी भएको हो ।

खेलको चौथो मिनेटमा डुसनले गरेको गोल नै खेलको निर्णायक बन्यो । एटलान्टले गोल फर्काउन नसकेपछि युभेन्ट्सको जित सुनिश्चित भएको हो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com