Yeti Khabar

२०८२ असार १६, सोमबार - Mon Jun, 2025 -

झापाको दमकमा एमालेको अग्रता

जेठ,४ काठमाडौं । झापाको दमकको प्रमुखमा नेकपा एमालेले महागठबन्धनलाई फेरि उछिनेको छ । एमालेकी उम्मेदवार गीता अधिकारीले महागठबन्धनका उम्मेदवार रामकुमार थापालाई पछि पारेकी हुन् ।

एमालेकी अधिकारीले १० हजार ७ सय ९३ मत पाउँदा महागठबन्धनका थापाले १० हजार ६ सय ७० मत पाएका छन् । उपप्रमुखमा पनि एमालेकै उम्मेदवार अम्बिका खनाल अगाडि देखिएका छन् । उनले १० हजार ५ सय ४३ मत पाउँदा महागठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी रेगिना भट्टराईले १० हजार ३ सय ६२ मत ल्याएकी छिन ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com