Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

बालेन साहको अग्रता कायमै,१ हजार भन्दा बढि मत बदर

जेठ,३ काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले मेयरमा अग्रता कायमै राखेका छन् । साहले ११ हजार ६४२ मत पाएर अग्रता कायम गरेका हुन् ।

उनका प्रतिस्पर्धी एमालेका केशव स्थापितले ६ हजार ४६७ मत ल्याएर पछ्याइरहेका छन् । त्यस्तै काँग्रेस उम्मेदवार सिर्जना सिंहले ५६४२ मत ल्याएकी छन् । उपमेयरतर्फ एमालेकी सुनिता डंगोलले १२ हजार ६१ मत ल्याएर अग्रता कायम गरेकी छन् । उनका प्रतिस्पर्धी नेकपा एसका रामेश्वर श्रेष्ठले ३६६३ मतले पछ्याइरहेका छन् । काठमाडौं महानगरमा १०९६ मत बदर भएको निर्वाचन आयोगले १० बजे दिएको ३० हजार ८३९ मत गनेर दिएको जानकारीमा उल्लेख छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com