Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

गठबन्धनकै कारण पार्टीले प्रधानमन्त्री, मुख्यमन्त्री जितेको :सुजाता कोइराला

काठमाडौं १३ चैत नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाले पाँचदलीय गठबन्धन बनेकै कारण कांग्रेसले प्रधानमन्त्री र केही मुख्यमन्त्री पाएको भन्दै गठबन्धनलाई चुनावसम्मै लैजानुपर्ने बताएकी हुन।
सानेपामा आज केन्द्रीय कार्यसमिति बैठकमा सहभागी उनले आज पत्रकारहरूसँग कुराकानी गर्दै कांग्रेसले गठबन्धनकै साथमा अगाडि बढ्दा फाइदा हुने बताएकी छिन् ।‘गठबन्धन गर्ने कि नगर्ने भन्नेमा व्यापक बहस भइरहेको छ ।

उनले गठबन्धन बनेकोले नै पार्टीले प्रधानमन्त्री, मुख्यमन्त्री र राष्ट्रिय सभा सदस्यहरू जितेको पनि बताएकी थिइन्।
उनले गठबन्धन गरे कंग्रेस आई जस्तो हुन्छ भन्नेजस्ता अभिव्यक्ति नदिन नेताहरूलाई आग्रह गरेकी छन्। शेखर कोइराला पक्षले गठबन्धन गर्न नहुने बताइरहेका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com