Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

आन्दोलनकारी माथि पानीको फोहोरा

फागुन ८ काठमाण्डौ ।

बानेश्वरमा आन्दोलनकारी माथि पानीको फोहोरा प्रयोग भएको छ । एमसीसीको विरोधमा भएको जारी आन्दोलनमा पानीको फोहोरा प्रयोग भएको हो । सो क्रममा केही आन्दोलनकारी पक्राउ परेका छन् भने कोहि घाइते समेत भएका छन । आन्दोलनकारि समुहलाइ तितर वितर गर्नकोलागि प्रहरिले रबरको गोलि समेत चलाउनुपरेको थियो । संसद भवनमा एम सि सि टेवल गर्दै गर्दा उक्त घटना भएको हो ।

 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com