Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

बढी मत भेटिएपछि तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार

जेठ, ६काठमाडौं । मोरङको रंगेलीमा बढी मत भेटिएपछि तनाव भएको छ । खसेको भन्दा १०८ मत बढी भेटिएपछि दलहरूको प्रदर्शन र नाराबाजी गर्दा स्थिति तनावग्रस्त भएको हो ।
प्रहरीले स्थितिलाई नियन्त्रण अश्रुग्यास प्रहार गरेको छ । बढी मत भेटिएपछि एमाले बाहेकका दलहरुले प्रदर्शन गरेका हुन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com