Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

पहिरोमा पुरिँदा दुई बालकको मृत्यु

काठमाडौं २१ वैशाख । जुम्लामा पहिरोमा पुरिँदा दुई जना तीन वर्षीय बालकको मृत्यु भएको छ।
आज दिउँसो २ बजे तिला गाउँपालिका(२ स्थित रणबहादुर बोहराको घर बनाउँदै गरेको ठाउँमा पहिरो गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।

पहिरोले पुर्दा उनकै तीन वर्षीय छोरा शिशिर चन्द र दलबहादुर राउतका छोरा हिमेशको मृत्यु भएको हो।
प्रहरी नायब उपरीक्षक चन्दका अनुसार घरको जग खन्ने काम भइरहेको थियो। तल दुई जना बालक खेल्दै गर्दा माथिबाट पहिरो खसेको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com