Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

नेकपा एमालेको पोलिटव्युरो बैठक बस्दै

काठमाडौं ६चैत ।नेकपा एमालेको पोलिटव्युरो बैठक भोली बस्दैछ।
पार्टी मुख्यालयमा बस्ने पोलिटब्युरो बैठकमा समसामयिक राजनीतिक परिस्थिति र चुनावको तयारीबारे छलफल हुने एमाले प्रचार प्रसार विभागका उपप्रमुख विष्णु रिजालले बताएका छन
८ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकको तयारीका लागि पोलिटब्युरो बैठक बस्न लागेको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com