Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस सकियो

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बहस सकिएको छ। उच्च अदालत पाटनमा बहस सकिएसँगै न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले घटना घटेको वेलाको सिसिटिभी फुटेज मगाएर हेर्न थालेको बताइएको छ।

आजै फैसला आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। अदालतपरिसर बाहिर सन्दीपलाई न्याय दे भन्दै सन्दीपका समर्थक जम्मा भएका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com