बालुवाटारमा बैठक जारी

काठमाडौं २२ चैत । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको हो। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही समय अगाडि सुरु भएको हो।
आजको बैठकमा तालमेलको मोटालिटी टुंग्याउने गरी छलफल हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन्।
Facebook Comment