५ सय रुपैयाँले बढ्यो सुनको मूल्य
पुष, २४ काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ५ सय रुपैयाँ मूल्य बढेर एक लाख ५२ हजार ५ समयमा कारोबार भइरहेको छ।
महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।