Yeti Khabar

२०८१ पुष २९, सोमबार - Mon Jan, 2025 -

डोटीमा ड्युटीमा रहेका सहायक हवल्दारको मृत्यु

पुष, २४ काठमाडौं । इलाका प्रहरी कार्यालय बीपीनगरमा कार्यरत प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीको ड्युटीका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक विनोद शर्माका अनुसार आज बिहान ड्युटीको क्रममा एक्कासी छाती दुखेर बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको हो।

उनलाई तत्कालै स्थानीय बिपिनगर पोलिक्लिनिकमा उपचारका लागि पुर्‍याइएको थियो। सामान्य जाँचपछि थप उपचारको लागि बिहान ४बजे सेती प्रादेशिक अस्पताल धनगढीमा रिफर गरिएको थियो। अस्पतालले पालीलाई आज विहान पौने ७ बजे मृत घोषणा गरेको शर्माले जानकारि दिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com