Yeti Khabar

२०८१ पुष २९, सोमबार - Mon Jan, 2025 -

आज यसवर्षको अहिलेसम्मकै कम तापक्रम

मंसिर, २८ काठमाण्डौ । काठमाण्डौमा आज यसवर्षको अहिलेसम्मकै कम तापक्रम मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पौने ६ बजे ३ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । यो बैशाख पछिको कम तापक्रम हो । हिजो र अस्ति काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ९ डिग्री सेल्सियस थियो ।

यसैबीच आज दिउँसो देशभरको मौसम सामान्यतया मौसम सफा रहने मौसमबिद्को अनुमान छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण केही ठाउँमा केहीबेर सामान्य बदली रहे पनि सबैजसो ठाउँको मौसम सफा रहने मौसम पूर्वानुमान् महाशाखाले बताएको छ । अहिले काठमाण्डौ उपत्यका र तराइका जिल्लामा हुस्सु र कुहिरो लागेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com