सर्वदलीय बैठक सम्पन्न
असोज १३ काठमाडौँ । सर्वदलीय बैठक सम्पन्न भएको छ ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको बैठक भर्खरै सम्पन्न भएको हो ।
बैठक पश्चात् जानकारी दिँदै जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले सरकारले सतर्कता अपनाउन गरेको पहलको धेरैले धन्यवाद दिएको जानकारी दिए । तर‚ कतिपय पक्षमा सुधार गर्नुपर्ने विषयमा भने प्रश्न उठेको उनले बताए ।