Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

फ्रान्स पठाइदिन्छु भन्दै ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ

जेठ,१६काठमाडौँ । वैदेशिक रोजगारीमा फ्रान्स पठाइदिन्छु भन्दै ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने ५० वर्षीय सुरेश पाख्रिन रहेका छन् ।

पाख्रिनले फूर्पा शेर्पासहित ४ जनालाई फ्रान्समा १ लाख रुपैयाँ तलब हुन्छ, जान १७ लाख रुपैयाँ लाग्छ भन्दै रकम लिएर सम्पर्कविहीन बनेका थिए । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले जेठ १६ गते ललितपुरको पुल्चोकबाट पक्राउ गरेको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com