Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

टिपर र गाडी ठोक्किँदा एक जनाको मृत्यु

जेठ,१६ काठमाडौं । काठमाडौंमा टिपर र गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ। कागेश्वरी मनोहरा नगरपालिका-९ खहरे गोठाटारमा टिपर र निशान गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

हिजो राति बा.५ ख ११६० नम्बरको गाडी र ना.८ ख ३५४४ नम्बरको टिपर ठोक्किएको थियो। उक्त दुर्घटना हुँदा गाडीका चालक रामेछाप मन्थली गाउँपालिका-७ घर भई काठमाडौंको तेजबिनायक बस्ने १९ वर्षीय डिलबहादुर माझीको मृत्यु भएको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com