Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

बसको ठक्करबाट जुम्लामा एक जनाको मृत्यु

जेठ,११ काठमाडौं । जुम्लामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वर्ष ३९ को छानविर गुरुङ रहेका छन्।उनी गोर्खाको धार्चे गाउँपालिका-२ का स्थानीय बासिन्दा हुन्। उनको उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

मृतक गुरुङलाई हिजो साँझ ५ बजे जुम्लाको कनकासुन्दरी गाउँपालिका-६ गोठिज्युलामा भे १ ख २९९३ नम्बरको बसले ठक्कर दिँदा घाइते भएका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com