Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

कर्णाली सरकारमा सहभागी नगराइएकोप्रति अध्यक्ष नेपालको असन्तुष्टी

बैशख,२० काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रले आफूलाई बेवास्ता गरेको गुनासो गरेका छन्। कर्णाली प्रदेशमा सरकार गठन गर्दा आफूलाई महत्त्व नदिइएको भन्दै उनले दुखेसो पोखेका छन्।

आज बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा उनले माओवादी केन्द्रको दम्भले गठबन्धन नै संकटमा पर्ने संकेत गरे। नेपालले भने, ‘हामी गठबन्धन टिकाउँछौं भनिरहेका छौं। कर्णालीमा आफ्नो पार्टीलाइ पुरै बेवास्ता गरिएको उल्लेख गर्दै अध्यक्ष नेपालले एकलौटी गर्न खोजिएको बताए।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com