Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार

बैशाख,१२ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ। राष्ट्रपति पौडेललाई भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना गरी उपचार जारी राखिएको छ।

पौडेललाई थप उपचारका लागि गत वैशाख ६ गते भारत लगिएको थियो। त्यसअघि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गरिएको थियो।

राष्ट्रपतिको उपचारमा संलग्न रहेका चिकित्सकहरूलाई उद्धृत गर्दै राष्ट्रपति कार्यालयले राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com